चितवन सेवा समाज कुवेतले मार्च १७ मा तेस्रो अधिवेशन गर्ने
कुवेत- चितवन सेवा समाज कुवेतले मार्च १७ मा संस्थाको छैठौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन गर्ने भएको छ।
समाज सेवाले सरसहयोग र मिलेर बस्नु पर्छ प्रेरणा दिन्छ। हामी सबैले समाजलाई सहयोग गर्न केही समय निकाल्नु पर्छ किनकि त्यहाँ केही गर्न नसक्ने, गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिहरू छन्। चितवन सेवा समाज कुवेतले दिन दुखि असहाय पडितिलाई सहयोग गर्दै आईरहेकाे छ भने ,समाज सेवाले गर्दा गरिब वा असक्त व्यक्तिहरुको आवश्यक्ता पूरा हुन्छ। यसले गर्दा समाज र देशको विकास पनि हुन्छ। समाज सेवाले गर्दा केही गर्न नसक्ने, गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिहरूलाई बास, गास र कपासको व्यवस्था हुन्छ। अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन नाराकाे साथकाे चितवन सेवा समाज कुवेतले निम्न मिति , स्थान र समयमा छैठौं आै वार्षिकोत्सव, तथा तेस्रो अधिवेशन गर्ने लागेकाे हुनाले उक्त दिन कुनै पनि कार्यक्रम नजुदाई दिनुहुन चितवन सेवा समाज कुवेत अनुरोध गर्दछ।
कार्यक्रम हुने मिति स्थान समय
मिति- १७ मार्च २०२३,शुक्रवार
स्थान – शेफ नौशाद रेस्टुरेन्ट फर्वानिया कुवेत।
समय- दिनको ११:०० बजे
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..