किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेसनको सम्पुर्ण तयारि पुरा
कुवेत ,/ किरात राई यायोक्खा कुवेतले आफ्नो तेश्रो अधिवेशन आउदो मार्च १७ शुक्रवारको दिन गर्ने भएको छ।
प्रवासमा रहेर आफ्नो “भाषा, धर्म संस्कार र सांस्कृतिकको संरक्षण, किरात राईहरुको साझा अभियान” भन्ने मुल नाराका साथ २०१४मा स्थापना भएको किरात राई जातिहरुको जातिय संस्था किरात राई यायोक्खा कुवेतले फाहाहील स्थित कोहिनोर इन्टरनेशनलहोटलमा बिभिन्न सांस्कृतिक, कार्यक्रम र स्थानिय कलाकारहरुको प्रस्तुतिका साथमा तेश्रो अधिवेशन गर्ने किराती यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईले जानकारी दियका छ्न ।
उक्त कार्यक्रममा कुवेतबासी सम्पुर्ण नेपाली जनसमुदाय बुद्धिजीवी, समाजसेवी, खेलाडी, पत्रकार, कलाकार लगायत सम्पुर्ण जनसमुदाय हरुलाइ गरिमय उपस्थितीको लागि अध्यक्ष राईले नीमन्त्रण गर्नु भयको छ ।
कार्यक्रम हुने:-
मिती : १७ मार्च २०२३
समय : बिहान ११ बजे
स्थान : कोहिनोर इन्टरनेशनल होटल फाहाहिल सनैया, कुवेत।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन