प्रतिनिधि सभामा ई–हाजिरीको तयारी, सांसदको उपस्थितिलाई वेबसाइटमा राखिने
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – प्रतिनिधि सभामा सांसदहरु गयल हुने क्रम बढेपछि डिजिटल उपस्थिति अर्थात् ई–हाजिरीको तयारी सुरु भएको छ ।
सांसदहरुको ई–हाजिरी सुरु गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा छलफल भएको हो । बैठकमा ई–हाजिरी सुरु गर्ने र सांसदहरुको उपस्थिति वेबसाइटमार्फत् सार्वजनिक गर्नेबारेमा छलफल भएको हो ।
बैठकमा सभामुख देवराज घिमिरेले संसदमा सांसदहरुको उपस्थिति कमजोर रहेको र सांसदहरु तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेकाले अब ई–हाजिरीको विकल्प नभएको बताउनुभएको छ ।
दल तथा सांसदहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि पनि सभामुखले ध्यानाकर्षण गराउनुभएको छ । उज्यालो
May 7, 2023 1:59 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...