विमान किन्ने याेजना अघि बढाउन निगमले उपसमिति बनायाे
2 years अगाडी
manoj Thapa
काठमाण्डाै – नेपाल वायु सेवा निगमले दुई वटा विमान किन्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ ।
निगमले प्रादेशिकरूपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज किन्ने कार्ययोजना अघि बढाएको हो । यसका लागि वैशाख २६ गते बसेको निगमको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिरशसमशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ ।
उपसमितिले २१ दिनभित्र प्रतिवेदन वुझाउने गरी काम सुरु गरिसकेको निगमले निकालेको विज्ञप्तिमा उल्लेख छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...