सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्यापटरको अध्यक्षमा हरेराम घिमिरे
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्यापटरको अध्यक्षमा हरेराम घिमिरे सर्वसम्मत चयन भएका छन ।
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्यापटरको प्रथम ऐतिहासिक भेला गठ्ठाघर मझेरी क्याफेमा ११ मे २०२३ का दिन माननीय माधव सापकोटा(सुबोध) को प्रमुख आतिथ्यता र सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेको विशेष आतिथ्यता तथा अन्तर्राष्ट्रिय सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजका उपाध्यक्ष एवं भेलाका संयोजक माधब पौडेलको सभापतित्वमा सम्पन्न भएको छ ।

जिल्लाका वरिष्ठ पत्रकार , समाजसेवी, शैक्षिक निकायका बिज्ञहरु ,कलाकार, व्यवसायीहरुको बाक्लो उपस्थितिमा भेलाले हरेराम घिमिरेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सरोज लामीछाने, महिला उपाध्यक्षमा उजेली श्रेष्ठ (उमा), महासचिवमा कुमार प्रसाद लामिछाने, सचिवमा जनक राम पराजुली, कोषाध्यक्षमा मिरा पौडेल, सह-कोषाध्यक्षमा उत्सव खड्का, युवा संयोजकमा सुरेश तिमल्सिना र महिला संयोजकमा मिरा महर्जन चयन भएक छन ।
त्यसैगरी सदस्यमा सिता न्यौपाने, समुन्द्र नेपाल, सुर्य न्यौपाने, दिपक प्रसाद उप्रेती , मछिन्द्र न्यौपाने र उमेश पराजुली चयन भएका छन ।
May 14, 2023 3:54 pm | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..