

नेपाल कुवेत सरोकार समाजको चौथो अधिवेशन आगामी सेप्टेम्बर ८ तारिक हुने

नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाजको चौथो अधिवेशन आगामी सेप्टेम्बर ८ तारिक हुने समाजको प्रब्क्ता – शन्त लम्सालले मिडिया लाई जानकारी दिएका छ्न्।
उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिनको कुनै संघ संस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधादीनु हुन समेत आयोजकले आग्रह गरेका छन ।
कार्यक्रमको विवरण
मितिः सेप्टेम्बर ८ तारिक २०२३
स्थानः तय नभएको चाडै नै जानकारी गराउने
समयः बिहान ११ बजे देखी
आयोजक : नेपाल कुवेत सरोकार समाज
August 6, 2023 5:05 pm | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

