सुदुरपश्चिमेली नेपाली समाज कुवेतको चौथो अधिबेशन तथा वार्षिक उत्सव नाेभेम्बर १० तारिकमा
सुदुरपश्चिमेली लागि सुदुरपश्चिमेली भन्ने मुल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा कृयाशिल संस्ठा सुदुरपश्चि नेपाली समाज कुवेतको चौथो अधिबेशन तथा वार्षिक उत्सव नाेभेम्बर १० तारिकमा हुने समाजको महासचिव गगन सिहँ बिष्टले जानकारी गराउन भएको छ।
बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत नेपाली दाजु भाई दिदी बहिनी हरु कुबेत लाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, आफ्नो छोटो समया मा सफल संस्ठा को रुप चिनाउन सफल संस्था आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल संस्थाको आफ्नो चौथो अधिबेशन ले भने अब हुने नयाँ कार्यसमिती तय गर्ने छ।
उक्त दिन हुने कार्यक्रममा कुवेतमा क्रियाशील बिभिन्न संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार,खेलाडी र कलाकारहरुलाई कार्यक्रममा उपस्थित भै सफल पारिदिनु हुन र उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिनहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई आयोजकले हार्दिक अनुरोध समेत गरेकोआयोजक : सुदुर पश्चिमलि नेपाली समाज कुवेत
कार्यक्रम: चाैथाे अधिवेशन तथा वार्षिक उत्सव
स्थान : तय नभएको (खोजीमा)
मिति/समय :नाेभेम्बर १० तारिक बिहान ११ बजे
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..