नेपाल कुवेत साँस्कृतिक मञ्चले तीज विशेष सांगीतिक धमाका ८ सेप्टेम्बरमा गर्न तयारी
हरि बानियाँ कुवेत-नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना काल देखी हरेक बर्षहरुमानेपाली महिला दिदिबहिनीहरुको महानचाड हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएकोछ।
सेप्टेम्बर ८ तारीखका दिन नेपाल कुवेत साँस्कृतिक मञ्चको २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका २०२३ नेपाली कला, सांस्कृतिकको जगेर्ण तथा सांगितिक मनोरन्जन भरपूर्णरुपमा प्रदान गर्ने नेपाल कुवेत साँस्कृतिक मञ्च प्रतिबद्धता रहेको आयोजकले जानकारी दिएका छन्।
चर्चित लोकदोहोरी गायिका मञ्जु पौडेलकाे साथै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ।
कुवेतबासीको साथ र सपोर्टले गर्दा नै साँस्कृतिक मञ्च कला, संस्कृतिको जगेर्ण, सांगितिक मनोरन्जन् तथा सामाजिक कार्यमा अग्रपंतिमा रहन सफल भएको यस साँस्कृतिक मंचले अन्तमा परदेशमा रहेरपनि कला र गला भएका नयाँ तथा
पुरानाे कलाकार दाजुभाई तथा दिदिबहिनीहरुले आफ्नो कला र गला प्रस्तुत गर्नको लागि नेपाल
कुवेत साँस्कृतिक मञ्च तयार रहेकाे बताए।
कुवेत-नेपाल कुवेत सस्कृतिक मञ्चको २२ आै प्रस्तुती हरितालिका तीजकाे लागि कार्यक्रम गर्ने हलकाे समस्या भएर कार्यक्रम गर्ने मिति परिवर्तन गर्न पर्ने भएकाे हुनाले दर्शक सामु क्षमायाचना माग्दै उक्त दिन कार्यक्रममा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरू उपस्थित भई दिनु हुन समेत अायाेजकले आग्रह गरेका छन्।
कार्यक्रम हुने मिति समय स्थान
मिति ८ २०२३;सेप्टेम्बरमा
समय १ बजे
स्थान Aspire indian international School
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन