

कल्याणकारी नेपाली युवा समाज कुवेतको “कल्याणकारी दोस्रो दोस्रो सांगीतिक धमाका”६ अक्टोबरमा हुने

कुबेत -“हाम्रो एकता समाज सेवामा प्रतिबद्धता”भन्ने मुल नारालाई लिएर २०१७ मा गठन भएको संस्था कल्याणकारी नेपाली युवा समाज कुवेतले यही आउदो अक्टोबर ६ तारिक शुक्र्बारको दिन नेपालका चर्चित राष्ट्रिय कलाकार कुवेत ल्याई “कल्याणकारी दोस्रो दोस्रो सांगीतिक धमाका” २०२३ साँस्कृतिक कार्यक्रम गर्ने समाजका संरक्षक निरज सिंह ठकुरीले जानकारि दिएका छन्।
छोटो समयमा नाम जस्तै काम गरेर देखाउने समाजसेवी सस्थाहरु मध्य कल्याणकारी नेपाली युवा समाज कुवेत अग्रस्थानमा छ । नेपाल देखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा चाडै नै निर्णय गरेर मिढिया मार्फत जानकारी गराउने संरक्षक ठकुरीले ले बताए
उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि,समाजसेवी,पत्रकार,कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाईकार्यकाममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै संघ संस्थाले कार्यक्रम नजुधाई दीनुहुनसमेत आयोजकले आग्रह गरेको छ।
कार्यक्रम : “कल्याणकारी दोस्रो दोस्रो सांगीतिक धमाका”
मिति : ६ तारिक अक्टोबर २०२३ शुक्रबार
स्थान : स्थान तया नभएको चाडै नै जानकारी गराउने
समय : बिहान् ठिक ११ बजे देखी
आयोजक : कल्याणकारी नेपाली युवा समाज कुवेत

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

