कुवेत बक्स अफिसमा नभेम्बर २ बाट “ भष्मे डन “ प्रदशन हुने
2 years अगाडी
manoj Thapa
कुवेतमा नेपाली कथानक चलचित्र “भष्मे डन “प्रदशन हुने भएको छ । सेभेन सिस ईन्टरटेन्मेन्ट र निरेम प्रोडक्सनको संयूक्त सहकार्यमा कुवेतमै पहीलो पटक बक्स अफिसमा नेपाली चलचित्रले स्थान पाएको छ । खैतान स्थित “OZONE CINEMA KHAETAN -TRIO MALL “ मा नोभेम्वर २ देखि ८ तारिक सम्म दिनको चार सो लाग्ने छ ।
पशुपति प्रसादको सफलता पछि निर्मित पशुपति प्रसाद २ “भष्मे डन “ नेपाल लगायत विश्वभर सफलताका साथ प्रदर्शन भैरहेको छ ।
October 30, 2023 10:23 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...