भूकम्प प्रभावित परिवारको लागि काठमाण्डौबाट नि:शुल्क बसको सुविधा
2 years अगाडी
manoj Thapa
काठमाण्डौ – भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरु तत्काल काठमाण्डौबाट जाजरकोट र रुकुम पश्चिम जानको लागि पूर्व अरनिको यातायात प्रालीले नि:शुल्क बसको व्यवस्था गरेको छ । आज एउटा बस जाजरकोट र अर्को रुकुमको चौरजहारीको लागि छुट्ने प्रहरी बिट नयाँ बसपार्कले जनाएको छ ।
बस जटिबुटीबाट छुटेर नयाँ बसपार्कमा रहेका यात्रु लिएर जाजरकोट र रुकुमका लागि प्रस्थान गर्नेछन् । भोलि बिहानको लागि पनि बसको व्यवस्था गरिएको छ । भोलि पृथ्वी यातायातले पनि एउटा प्रभावित परिवारको लागि निःशुल्क बसको व्यवस्था गरेको छ । जाजरकोट र रुकुम जान चाहने भूकम्प प्रभावित परिवारका सदस्यहरुले मोबाइल नम्बर ९८४०२६६७९७ मा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ । उज्यालो
November 4, 2023 4:58 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...