केपी ओली कपकाे उपाधिका लागि आर्मी र मधेस खेल्दै
2 years अगाडी
manoj Thapa
काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे उपाधिका लागि आज शुक्रवार त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश खेल्दैछन् । खेल दिउँसाे साढे १२ बजे पाेखरा रङ्गशालामा शुरु हुनेछ ।
हिजाे बिहीवार भएकाे पहिलाे सेमिफाइनल खेलमा बाग्मती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेकाे हाे । यस्तै दाेस्राे सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई ११ रनले हराउँदै मधेस फाइनलमा पुगेकाे हाे ।
प्रतियाेगिताकाे उपाधि विजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै ‘म्यान अफ द सिरिज’ ले ३० हजार, बेस्ट ब्याटर र बलरले समान २० हजार रुपैयाँ पाउने छन् । उज्यालो
December 1, 2023 2:55 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...