कुवेत गएको तीन महिनामै अस्ताए काभ्रेका कृष्ण तामाङ
2 years अगाडी
manoj Thapa
काभ्रेको पनौती नगरपालिका- २, गुर्दुमका कृष्ण तामाङको डिसेम्बर १७ तारिक राति सुतेकै अवस्थामा मृत्यु भएको हो ।
तीन महिनाअघि कुवेत गएका तामाङको राति खाना खाएर सुतेका अवस्थामा भोलिपल्ट बिहान मृत भेटिएका थिए। कृष्ण तामाङको परिवारको आर्थिक अवस्था नाजुक छ। खर्च गरेर शव ल्याउन सक्ने अवस्था छैन ।
डीएचआर नेपाल नामक म्यानपावर कम्पनीबाट कुवेत गएका तामाङले फर्स्ट ग्रुप जनरल ट्रेडिङ कन्स्ट्रक्टिङ कम्पनीमा काम गर्ने गरेको बताइएको छ । नेपाली दूतावास कुवेतका प्रथम सचिब प्रेमराज गौतमका अनुसार कृष्ण तामाङको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आईसकेको छ । मृतकको शव नेपाल पठाउने प्रक्रियामा रहेको बताएका छन ।
December 21, 2023 11:36 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...