कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ०८ मार्च २०२४ शुक्रवारको दिन कवडमा पाचौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।
“हाम्रो एकता बिकासको लागि” भन्ने मुल लिएर २०१३ मा स्थापित झापाली समाज कुवेतले समाजलाई निरंन्तता दिदै १२ जनवारी २०२४ शुक्रबारको दिन कुवेतको फेन्तास स्थित पार्कमा समाजका अध्यक्ष गोबिन्द प्रसाद तिम्सिनाको अध्यक्षमा बसेको मासिक बैठकले उक्त दिन आफ्नो पाचौं महाअधिवेशन गर्ने भनी निर्णय गरेको हो, भन्दै महासचिव प्रेम कार्कीले हिमाली संचार डट कमलाई जानकारि दिए ।
गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउँहरुमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले यहि आउदो ०८ मार्च बाट नयाँ कार्यसमिति पाउने भएको छ ।
उक्त महाअधिबेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कार्यरत झापाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थिति भैइ दिनु हुन लागि अध्यक्षले अनुरोध गरेको छ ।
मिति : ०८ मार्च २०२४ शुक्रबार !
समय : दिनको ठिक ०१ बजे !
स्थान : कवड !
सम्पर्क फोन न :-
अध्यक्ष – गोबिन्द प्रसाद तिम्सीना
– 66036124,
महासचिव – प्रेम कार्की
– 66976730
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: