निरेम ग्रुप कुवेतको आयोजनामा अन्तर नेपाली भलिवल प्रतियोगिता हुने ।
2 years अगाडी
manoj Thapa
कुवेत/ निरेम ग्रुप कुवेतको आयोजनामा अन्तर नेपाली भलिवल प्रतियोगिता हुने भएको छ ।”स्वस्थ जीवन र मनोरन्जनको लागि अब खेल्छ नेपाली परदेशमा भलिबल” भन्ने नाराका साथ मिति २०२४ फेब्रुअरी २३ शुक्रबारका दिन हुने`निरेम भलिवल प्रतियोगिता २०२४´ कुवेत स्थित महाबुल्ला बल्क-२ को खेल मैदानमा खेलाईने छ ।
उक्त भलिवल प्रतियोगितामा भाग लिन चाहनुहुने इच्छुक टिम ( समूह) ले तल दिइएको ब्यक्तीहरुलाई सम्पर्क गर्नु हुन आयोजक अनुरोध गर्दछ ।
सम्पर्क ब्यक्तीहरु
+965 66457456 , 94197348, 97321634, 6600 6975, 6006 7572
स्थान – महाबुल्ला-२ भलिवल खेल मैदान
समय – बिहान ७:००बजे देखि
मिति -२०२४ फेब्रुअरी २३ तारिख शुक्रबार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...