लुम्बिनी समाज नेपाल-कुवेतको ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ हुने
कुवेत हरि बानियाँ- लुम्बिनी समाज नेपाल-कुवेतको ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ तारिख २०२४ को दिन भलिबल प्रतियोगिताका साथ बनाउने भएकाे जानकारी लुम्बिनी समाज नेपाल-कुवेतका प्रतिनिधिले जनाए।
उक्त दिन कुनै पनि कार्यक्रम नराखिदिनुहुन लुम्बिनी समाज नेपाल-कुवेत हार्दिक अनुरोध गर्दछ।
लुम्बिनी समाज नेपाल कुवेतले आफ्नो स्थापना कालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुवेतले ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ तारिख २०२४ मनाउने भएकाे छ।
समाजले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहने बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिनको कुनै संघसंस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधादिनु हुन समेत समाजको अध्यक्ष नेत्र पेमी मगरले आग्रह गरेका छन।
थप जानकारीका लागि तल दिईकाे टेलिफोन नम्बरमा सम्पर्क गर्नुहोला
रमेश पाल्पाली : ९८८५ ०७३५
शान्ता भन्डारी: ६५६८ ३७२२
नेत्र पेमी मगर : ६६९७ ०३७६
अशोक ओस्ति: ६५५३ ९७८१
कृष्ण पुन: ९७२६७०४१
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी