Monday 16th September 2024

संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न अध्यक्षमा बिजय लामा चयन

2 weeks अगाडी

कुबेत /अनेकतामा एकता, संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान भन्ने नाराका साथ कुवेतमा गठन भएको संस्था संखुवासभा समाज कुवेत प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न गरेको छ। हिजो अगष्ट ३० तारिख २०२४ का दिन कुवेतको कुबेतको खैतान स्थित राजधानी होटलको सभाहलमा सम्पन्न अधिवेशनबाट सन २०२४-२०२७ कार्यकालको लागि बिजय लामाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको

अधिवेशन आयोजक समितीका संम्योजक बिजय लामाको सभाध्यक्षता,नेपाली राजदूतावास कुवेतकी प्रमुख अतिथि काउन्सेलर सुजनी राना, विशिष्ट अतिथिहरुमा एनआरएन एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, AlMullaExchange kuwait को प्रतिनिधी करिडोर इन्चार्ज नेपाल (ABDM) भुवान सुवेदी,पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ल,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ,अतिथीहरुमा विभिन्न राजनितीक दलका भातृ संगठनका प्रमुख एवं प्रतिनिधीहरू,कुवेतमा कृयाशिल मिडिया हाउसका पत्रकारहरू,विभिन्न संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरू साथै समाजसेवी/वुद्धिजीवीहरू अतिथि रहेका थिए।

समाजको सदस्य रन्जाना गुरुङले संचालन गरेको कार्यक्रम राष्ट्रिय गान पश्चात सभापति प्रमुख अतिथि विशिष्ट अतिथि लगायतले पानसमा दीप प्रज्वलन र केक काटी कार्यक्रमको उद्घाटन गरिएको थियो। समाजको सदस्य सुरेश गुरुङले स्वागत मन्तव्य राखेका थिए।कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमलाई भब्यरुप मा सफाल पर्नको लागि Al Mulla Exchange कुवेतले प्रायोजन गरेको थियो। यसैगरी,अन्य आर्थिक सहयोगी हरुमा नेपाली संघ संस्था, समाजसेवी एवं व्यवसायीहरु सहयोगगरेका थिए। कार्यक्रम लाई थप आकर्षक गर्न समाजका कलाकारहरु बाट सामूहिक नृत्य,एकल नृत्य, प्रस्तुतिले उपस्थित सम्पूर्ण दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो।

प्रथम अधिवेशनबाट निर्वाचित भएको नयाँ कार्यसमिती यस प्रकार रहेको छ ।

1),अध्यक्ष – बिजय कुमार तमाङ
2),उपाध्यक्ष – सरोज तमाङ
3),महिला उपाध्यक्ष – रोसिका (कृष्ण माया) गुरुङ्ग
4),महासचिव – बिमल श्रेष्ठ
5),सचिब – शंकर घिमिरे
6),कोषाध्यक्ष – पूजा तमाङ
7),सह कोषाध्यक्ष – विष्णु बम्जन
8),कार्यकारिणी सदस्य – प्रेम कुमार जिमी
9) ” सदस्य – सन्जय लिम्बु
10) ” सदस्य – सिता राई
11) ” सदस्य – धिरेन सुब्बा
12) ” सदस्य – जीवन थलङ्ग लिम्बु
13) ” सदस्य – सुमन गुरुङ
14) ” सदस्य – जीवन कुमार लिम्बु
सदस्यहरु:-
15,सदस्य लाल ब: तमाङ
16,सदस्य – बिधान लोहोरुङ
17,सदस्य – रन्जाना गुरुङ
18,सदस्य – अमर तमाङ
19,सदस्य – दिल कुमार तमाङ
20,सदस्य – इन्दिरा कार्की
21,सदस्य – रेजिना तामाङ
22,सदस्य – अर्पन तमाङ
23,सदस्य – सचिन राई
24,सदस्य – अन्जु तामाङ
25,सदस्य – सुरेश गुरुङ
26,सदस्य – पुस्पा गुरुङ
27,सदस्य – रमेश लिम्बु
२८,सदस्य – दिल कुमारी गुरुङ
29,सदस्य – गोकुल राम खत्री
30,सदस्य – रमेश लिम्बु
31,सदस्य – कल्पना कार्की
32,सदस्य – निशा सेर्पा
33,सदस्य – मिथुन चक्र लिङ्थेप
34,सदस्य – मन्जु गुरुङ
35,सदस्य – रिता गुरुङ
36,सदस्य – मकर तमाङ
38,सदस्य – सुनिल तमाङ
39,सदस्य – होम बहादुर गुरुङ
40,सदस्य – मदन बस्नेत
41,सदस्य – सम्झाना तमाङ
42,सदस्य – बिक्रम राई
43,सदस्य – सुजन गुरुङ
44,सदस्य – पुर्णिमा गुरुङ
45,सदस्य – चन्द्र कुमारि तामाङ

सल्लाहाकार समिति:

1) सल्लाहाकार – चित्र राई
2) सल्लाहाकार – बिमल कार्की
3) सल्लाहाकार – निपेश गुरुङ
4) सल्लाहाकार – भुवन सुवेदी
5) सल्लाहाकार – राम बहादुर योन्जन
6) सल्लाहाकार – धुर्ब श्रेष्ठ

          August 31, 2024 8:23 pm | लोकप्रिय


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...