पत्रकार महासङ्घका अध्यक्ष पाेख्रेलद्वारा राजीनामा
2 years अगाडी
manoj Thapa
काठमाण्डाै – नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिनुभएको छ । पोख्रेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाउनुभएको महासङ्घले जनाएको छ ।
दुई पटकसम्म मिति तोकिए पनि महासङ्घको चुनाव हुन सकेको छैन । तेस्रो पटक आउँदो असोज ५ गतेको मिति तोकिएको छ । पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायतका कारण चुनाव गर्न नसकेको पोख्रेलले बताउनुभएको छ । सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न भएको पोख्रेलले बताउनुभएको छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
Loading...