इरानले इजरायलमा मिसाइल आक्रमण गर्याे
1 year अगाडी
manoj Thapa
इरानले इजरायलमा ठूलो सङ्ख्यामा मिसाइल आक्रमण गरेको छ । इजरायली सेनाको दाबी अनुसार इरानले पछिल्लो पटक एक सय ८० भन्दा धेरै मिसाइल प्रहार गरेको छ । तर तीमध्ये धेरैजसो रोक्न सफल भएको सेनाको दाबी छ ।
ठूलो सङ्ख्यामा मिसाइल आक्रमण भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गल्ती गरेको र त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।
मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री नेतान्याहुले इरानले ठूलो गल्ती गरेको र बदलापछि उनीहरुले बुझ्ने बताउनुभएको छ । पछिल्लो केही दिनयता इरान, इजरायल र लेबनानमा आपसी आक्रमणका घटना तीव्र भएका छन् । उज्यालो
October 2, 2024 4:34 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...