स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई सञ्चालन गर्न अनुमति दिने भारतको तयारी
1 year अगाडी
manoj Thapa
भारतले उद्योगपति एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई सञ्चालन गर्न अनुमति दिने तयारी गरेको छ ।
सुरक्षा जाँच सफल भए भारतमा स्टारलिङ्क सञ्चालन गर्न अनुमति दिने तयारी भएको हो । स्टारलिङ्कको सम्भावित प्रक्षेपण विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतमा कडा नीतिगत बहस र राष्ट्रिय सुरक्षा चिन्ताका साथ भएको छ ।
सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले सुरक्षाको दृष्टिकोणबाट सबै सर्तहरू पूरा गरेको अवस्थामा मात्र भारतले कम्पनीलाई सञ्चालन गर्न दिने बताउनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय सरकारका प्रतिनिधि र स्टारलिङ्कका बीच डेटा भण्डारणसहितका केही सुरक्षासम्बन्धी विषयहरूमा केही दिनदेखि छलफल चलिरहेको छ । उज्यालो
November 13, 2024 11:05 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...