रक्तदान कार्यक्रम आयोजना गर्दै पत्रकार महासंघ कुवेत
1 year अगाडी
manoj Thapa
कुवेत/नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित कुवेतमा दोस्रो पटक आयोजना हुन लागेको यो कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा दिउँसो १:०० बजेदेखि सञ्चालन हुने छ।
पत्रकार महासंघका अध्यक्ष एकराज मल्लका अनुसार यस कार्यक्रमलाई सफल बनाउन कुवेतमा रहेका सम्पूर्ण क्रियाशील संघसंस्था, समाजसेवी, बुद्धिजीवी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई रक्तदान कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरिएको छ।
रक्तदान कार्यक्रमबारे थप जानकारीका लागि निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सकिनेछ!
एकराज मल्ल-:
नवराज पन्थी-:
चन्द्रबहादुर गौतम-:
आकाश शेर्पा -:
जे.एन. थारु -:97321634
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन
देशभर उत्साहपूर्वक उम्मेदवारी दर्ता चल्दै (तस्वीरहरू)
नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध
काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू
सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो
राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
Loading...