Sunday 26th April 2026

सुचना

इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला

5 days अगाडी

काठमाण्डौ - इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला गरिएको छ । वैदेशिक रोजगार विभागका अनुसार साउदी अरब, युएई,…

जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्‍यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।

1 month अगाडी

कुवेत, २६ मार्च २०२६ – जजीरा एयरवेजले आज दमामस्थित किंग फहद अन्तर्राष्ट्रिय विमानस्थल (DMM) मा रहेको आफ्नो नयाँ सञ्चालन आधार…

खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना

1 month अगाडी

खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर २ मा हेलिकप्टर दुर्घटना भएको छ । काठमाण्डाैबाट शव लिएर गएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा…

कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध

2 months अगाडी

कुवेत र इराकमा रहेका नेपाली नागरिकहरुले यथाशिघ्र आफ्नो विवरण अनलाइन पोर्टलमा अद्यावधिक गर्न नेपाली दूतावास कुवेतले अनुरोध गरेको छ। परराष्ट्र…

चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन

3 months अगाडी

काठमाण्डाै – प्रतिनिधिसभा चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगले नेपाली सेना, नेपाल प्रहरीलगायत विभिन्न निकायको सहयोग लिने भएको छ…

निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने

4 months अगाडी

कुवेत / NIREM प्रोडक्सन कुवेतको आयोजना तथा अल मुल्ला एक्सचेन्ज कुवेतको मुख्य प्रायोजनमा आयोजना हुने “Nirem Musical Event 2026” का…

मुस्ताङका एक ब्यक्ति आज भन्दा २० बर्ष देखी कुवेतमा सम्पर्क विहीन्।

7 months अगाडी

मानिस हराएको सूचना नेपालको बिकट हिमाली जिल्ला मुस्ताङको थासाङ घर भई करिब २० वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा मजराको काम गर्न आएका इन्द्र बहादुर तुलाचन थकाली कुवेत आएदेखि नै सम्पर्कबिहिन भइ अहिलेसम्म पनि घर परिवारसँग सम्पर्कमा नअाएको तथा बाहिरी दुनियासँग सम्पर्क गर्न नसक्ने अबस्थाका उनका  घर परिवारसँग उनको परिचय खुल्ने कुनै कागजात समेत नभएकोले तलको तस्बिरको हुलियाको आधारमा कसैले चिने देखे/भेटेमा मुस्ताङ घर भाइ हाल कुवेतमा कार्यरत अमिर छन्त्यालको मोबाइल नं. 98830675 मा सिधै वा ह्वाटस्यप नं. +96541036325 मा सम्पर्क गरिदिनुहुन अथवा यसै पोष्ट मार्फत जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

8 months अगाडी

कुवेत – परराष्ट्र मन्त्रालयबाट सरुवा भई कुवेतस्थित नेपाली दूतावासमा शिव बानियाले द्वितीय सचिवको रुपमा कार्यभार ग्रहण गरेका छन्। दूतावासमा केही…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल माघ १९ गतेदेखि दैनिक ८ घन्टा मात्रै बन्द हुने

1 year अगाडी

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो शनिवार माघ १९ गतेदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । गएको कात्तिक…


भर्खरै प्रकाशित

फेसबुकमा

[[FACEBOOK_WIDGET]]