यू–१९ एशिया कप ‘सुपर–फाेर’ : श्रीलङ्कासँगकाे खेलमा नेपाल टस जितेर बलिङ गर्दै
12 months अगाडी
manoj Thapa
काठमाण्डाै – एसीसी १९ वर्षमुनिको महिला एशिया कपको ‘सुपर–फोर’ मा श्रीलंकासँगको खेलमा नेपालले टस जितेको छ । मलेसियाको क्वालालम्पुरमा टस जितेर नेपालकी कप्तान पूजा महतोले बलिङ रोजेकी छिन् ।
यस्तै ‘सुपर–फोर’ अन्तर्गत आज भएको पहिलो खेलमा भारतले बङ्गलादेशलाई ८ विकेटले हराएको छ । बङ्गलादेशले दिएको ८१ रनको लक्ष्य भारतले ४७ बलअघि नै २ विकेट गुमाएर भेटायो ।
नेपालले ‘सुपर–फोर’ को दोस्रो खेलमा भोलि बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘ए’ बाट भारत र नेपाल तथा समूह ‘बी’ बाट बङ्गलादेश र श्रीलङ्का ‘सुपर–फोर’ मा पुगेका हुन् । महिला एशिया कपको फाइनल खेल आउँदो आइतवार हुनेछ । उज्यालो
December 19, 2024 11:48 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
Loading...