आर्मीलाई हराउँदै एपीएफ एन्फा महिला लिगको फाइनलमा
12 months अगाडी
manoj Thapa
काठमाण्डौ – त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लब एन्फा महिला लिगको फाइनलमा प्रवेश गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो क्वालिफायरमा एपीएफले आर्मीलाई २–१ गालले हरायो । एपीएफकी रश्मी घिसिङले दुई गोल गरिन् । आर्मीकी हिमा चौधरीले एक गोल गरिन् ।
अब आर्मीले दोस्रो क्वालिफायरमा पर्सि सोमबार पुलिससँग खेल्नेछ । फाइनल खेल बुधवार हुनेछ । उज्यालो
January 25, 2025 2:57 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
Loading...