Monday 23rd March 2026

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

1 year अगाडी

नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित मञ्जुश्री संवत २८६१ डुल ल्हो सा पुख्री सर्प वर्ग सोनाम ल्होसार तथा बृहत सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट आमन्त्रित कलाकार सुरेश लामा र सुमिना लो तामाङ आज कुवेत आईपुगेका छ्न्।

उनिहरुको स्वागतको   लागि खादा ओढाएर भब्य स्वागत गरिएको थियो नेपाल तामाङ घेदुङका  पदाधिकारी तथा कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिसहित पत्रकारहरुको उपस्थिति रहेको थियो।

यही आउदो शुक्रवार १४ तारिक कुवेतस्थित अस्पायर ईण्डियन स्कुलको हलमा आफ्नो प्रस्तुति दिने छन। यस कार्यक्रम भब्यताका साथ सफल पार्नको लागी कुवेत वासी सम्पुर्ण दाजु भाइ तथा दिदि बैनीहरु यस कार्यक्रममा उपस्थिति भई दिनुहुन अनुरोध । तस्विर विजय लामा

कार्यक्रम विवरण

मिति : १४ फेब्रुअरी , २०२५ शुक्रबार।

समय : बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म।

स्थान : अस्पायर ईण्डियन स्कुल जीलिब।

आयोजक : नेपाल तामाङ घेदुङ कुवेत।

          February 13, 2025 12:16 am | संगीत


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...