सुदुरपश्चिमेली समाज कुवेतको सातौ वार्षिक उत्सवको सम्पुर्ण तयारी
सिटी एक्स्प्रेस मनि ट्रस्फर( city Express )को मुख्य प्रायोजनमा सुदुरपश्चिमेली नेपाली समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यकरमको सम्पुर्ण तयारी भयको यस समाजका अध्यक्ष गगन विष्टले जानकारी दिनु भयको छ ।आयोजना आगामी फेब्रुअरी २८ तारिख शुक्रबार कुवेतको फर्वानियास्थित सेफ नौसाद रेस्टुरेन्टको सभाहलमा समाजको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको हो।

उक्त कार्यक्रममा, कुवेतमा रहेका क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि,समाजसेवी,पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई गरिमामय उपस्थितिको लागि आयोजकले अनुरोध गरेका छन्।
कार्यक्रमको विवरण:-
मिति: २८ फेब्रुअरी २०२५ शुक्रबार
समय: बिहान ११ बजे देखी
स्थान : सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्ट फरवानिया कुबेत
आयोजक: सुदुरपश्चिमेली नेपाली समाज कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी