अवरोधका बीच काठमाण्डाै महानगरका प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश
9 months अगाडी
manoj Thapa
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले कार्यालय पुगेर हाजिर गर्नुभएको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोल र महानगरका कर्मचारीहरूको सहयोगमा उहाँले हाजिर गर्नुभएको हो ।
साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा महानगरका कर्मचारीहरूले तलब पाएका थिएनन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच तनाव उत्पन्न भएको थियो । कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईंलाई कार्यकक्षतिर लगेका थिए ।
महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालासमेत लागाइएको थियो तर कर्मचारीहरूले ताला फोडेर गुरागाईंलाई हाजिर गराएका हुन् । मेयर शाहले गएकाे पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राख्नुभएको थियो । उज्यालो
April 3, 2025 2:53 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...