नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव १२ सेप्टेम्बरमा मनाउने
कुबेत – नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव सेप्टेम्बरमा १२ मनाउने समितिको सभापति केशर घलान तामाङको अध्यक्षतामा हिजो मिती १८ तारिख २०२५ शुक्रवार दिन सम्पन्न बैठकले निर्णय गरेको हो

कुवेतको नेपाली समाजमा सन् २०११ मा भएको जनसम्पर्क समिति कुवेतले नेपालको विभिन्न ठाउँबाट पेशा तथा व्यवसायको सिलसिलामा कुवेतमा रहेका नेपालीहरूलाई नेपाली कांग्रेसको मूल नारा “राष्ट्रियता, लोकतन्त्र र समाजवाद”मा आवद्द गराई नेपाली कांग्रेससंग आस्थावान् सबैलाई संगठित गर्दै,यहाँ कृयाशिल सबै संघ-संस्थासंग सहकार्य र समन्वय गरि नेपालीहरुका समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्ने लगायतका कार्यहरु गर्दै आएको छ ।
उक्त दिन कुवेतस्थित नेपाली संघ संस्था,सामाजिक अभियन्ता,राजनैतिक बैचारिक संगठन,पत्रकार,खेलाडी, लगायत नेपाली श्रमिक दाजुभाई दिदिबहिनिलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ। निर्धारित मिति र समयमा कुवेतमा कुनै पनि कार्यक्रम तालिका नजुधाईदिन समिति आयोजकले अपिल गरेको छ।
April 19, 2025 11:58 pm | राजनीति,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी