कार्बन व्यापारका लागि स्पष्ट नीतिगत व्यवस्था गरिने
7 months अगाडी
manoj Thapa
काठमाण्डाै – सरकारले कार्बन व्यापारका लागि स्पष्ट नीतिगत व्यवस्था गर्ने भएको छ । आउँदो आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अन्तर्राष्ट्रिय बजारमा कार्बन व्यापारका लागि नीतिगत स्पष्ट व्यवस्था गर्ने बताउनुभयो ।
अर्थमन्त्रीले पग्लिँदै गएका हिमाल र सुक्दै गएका हिमनदी संरक्षणका लागि आवश्यक व्यवस्था गरिने पनि उल्लेख गर्नुभयाे । सरकारले आउँदो आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेको छ । उज्यालो
May 29, 2025 5:09 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...