एशियन कम छनोट : समूह एफको दोश्रो खेलमा नेपालले आज लाओससँग खेल्दै
6 months अगाडी
manoj Thapa
काठमाण्डौ – एएफसी एशियन कप सन् २०२७ को छनोटअन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले आज लाओससँग खेल्दैछ । खेल न्यू लाओस नेसनल मैदानमा नेपाली समय अनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ ।
यो समूहमा नेपालसहित लाओस र भियतनाम रहेका छन् । यसअघि समूह एफको पहिलो खेलमा नेपाल मलेसियासँग उसैको मैदानमा दुई गोलले पराजित भएको थियो ।
यो नेपालको घरेलु मैदानमा हुनुपर्ने खेल थियो तर दशरथ रङ्गशाला खेल्न लायक नभएपछि मलेसियामा खेल्नुपरेको हो । लाओससँग खेल्नुअघि नेपाली टोलीले हङकङसँग मैत्रीपूर्ण खेल खेल्यो । नेपाल र हङकङले गोलरहित बराबरी खेलेका थिए । उज्यालो
June 10, 2025 10:56 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...