एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार
कुवेत – गैरअावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवाैं राष्ट्रिय महाधिवेशनको लागि तोकिएको कार्यतालिका बमोजिम निर्वाचन समितिद्वारा १२ जुलाइका दिन २०२५-२०२७ कार्यकालको लागि अाव्हान गरिएको दर्तामा तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । आइसिसी सदस्यमा भने होमनाथ गिरीको एक्लो उम्मेदवारी परेको छ्न भने । अध्यक्षमा उम्मेदवारी दिनेमा वर्तमान वरिष्ठ उपाध्यक्ष मानबहादुर तामाङ उपाध्यक्ष बिकास सिंह ठकुरी र चित्रबहादुर थापा रहेका छ्न ।
वरिष्ठ उपाध्यक्ष , दामोदर बटाला, निरन्जन सिंह ठकुरी उपाध्यक्ष, मनिष के. सी. , छेनाम लामा छ्न भने महिला उपाध्यक्ष , रमिता तामाङ्ग रहेका छ्न ।
दर्ता कार्यक्रममा जम्मा ४० जना साथीहरूले उम्मेदवारी दिनु भएको छ जुन तपसिल बमोजिम रहेको छः
आइसीसी सदस्य
होम नाथ गिरि
अध्यक्ष
मान बहादुर तामाङ्ग
बिकास बहादुर सिंह
चित्र बहादुर थापा
वरिष्ठ उपाध्यक्ष
दामोदर बटाला
निरन्जन सिंह ठकुरी
उपाध्यक्ष
मनिष के. सी.
छेनाम लामा
महिला उपाध्यक्ष
रमिता तामाङ्ग
महासचिव
मन कुमार राई
दिपक श्रेष्ठ
सचिव
सञ्जय गिरि
दुत बहादुर लोप्चन
कोषाध्यक्ष
सोनम लामा
उमेश राई
सह कोषाध्यक्ष
युवा संयोजक
राम चन्द्र कार्की
फुर्बा तामाङ्ग
महिला संयोजक
सजिना गुरुङ्ग
युवा सह संयोजक
राजु पुन मगर
महिला सह संयोजक
सदस्यहरु
रमेश टोमाटा
दावा नामग्याल तामाङ्ग
श्रीकृष्ण भण्डारी
मित्रभक्त आचार्य
हेम कुमार मुक्तान
बिजय गुरुङ्ग
धर्म सिंह तामाङ्ग
राम बहादुर तामाङ्ग
रबि काफ्ले
पेमा दोर्जे लामा
उज्वल राउत
हरि बहादुर के. सी.
भिम कुमारी खड्का
ज्योती श्रेष्ठ
ठुलो बाबु स्याङ्तान
प्रकाश गिरि
कृष्ण बहादुर तामाङ्ग
बिष्णु माया ब्लोन
निरज सहनी
निरज भट्ट
महेश्वर तिवारी
July 14, 2025 11:24 pm | राजनीति,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै