नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने
5 months अगाडी
manoj Thapa
काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे छ।
पुरुष र महिला दुवै टोलीका लागि वार्षिक द्विपक्षीय क्रिकेट शृङखला आयोजना गर्ने साझेदारी भएको क्यानले जनाएको छ ।
सम्झौता अनुसार हरेक वर्ष नेपाल र कुवेतमा कम्तीमा तीन वटा टी–२० अन्तर्राष्ट्रिय तथा केही ५० ओभरका खेल खेलिने छ ।
यो रणनीतिक सहकार्य अन्तर्राष्ट्रिय एक्सपोजर बढाउन र यस क्षेत्रका एसोसिएट राष्ट्रहरूबीच प्रतिस्पर्धी क्रिकेटलाई बढवा दिन महत्त्वपूर्ण कदम हुने आशा गरिएको छ ।
नेपाल र कुवेतले यो वर्षको अन्त्यमा आईसीसी टी–२० विश्वकप २०२६ एशिया क्षेत्रीय छनोटमा भाग लिने तयारी गरिरहेका छन । छनोटमा नेपाल र कुवेत एकै समूहमा छन् । उज्यालो
July 23, 2025 8:53 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
Loading...