नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
नेपाली दूतावास कुवेतको आयोजनामा तथा मेट्रो हस्पिटलको सहकार्यमा फाहाहील स्थित सुपर मेट्रो हस्पिटलमा कुबेतमा कार्यरत नेपालीहरूको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै हिजो मिती ०१ अगस्त २०२५ शुक्रबार दिन एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल ले शिविरको महत्त्वबारे प्रकाश पार्दै, दूतावासको आह्वानलाई स्वीकार गरी शिविरमा उत्साहपूर्वक उपस्थित भएकोमा स्वास्थ्य परीक्षणमा सहभागी सबैलाई धन्यवाद दिए । निसुल्क स्वास्थ्य सिविरमा ३५० भन्दा बढी नेपालीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गरिएको गरिएको थिए।

राजदूत घनश्याम लम्सालले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न चिकित्सकहरूको सेवा निःशुल्क उपलब्ध गराउने स्थानिय Metro Medical Group Kuwait CEO mr. Musthafa Hamza General Manager Mr. Faisal Hamaza सेवा प्रदान गर्ने चिकित्स तथा स्वास्थ्यकर्मिहरु NRNA NCC कुवेतका पदाधीकारीहरु,पत्रकार महासंघ कुवेत शाखा,सो कार्यक्रममा बिशेष योगदान गर्नु हुने लाई सबै विशेष धन्यवाद दिएका थिए । मनकामना अपडेट
August 3, 2025 1:41 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन