निकाेलस भुसाल गाेरखाबाट पक्राउ
2 months अगाडी
manoj Thapa
काठमाण्डाै – डाक्टर निकोलस भुसाललाई प्रहरीले गाेरखाबाट पक्राउ गरेको छ । भुसाललाई रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको गाेरखाका प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।
भुसाल हिजाे गाेरखा आएका र विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो । सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएपछि सोधपुछका लागि प्रहरीले भुसाललाई पक्राउ गरेको हो ।
भुसाललाई काठमाण्डाैमा रहेकाे अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ ।
November 4, 2025 4:34 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
Loading...