राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
7 hours अगाडी
manoj Thapa
काठमाण्डौ – निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ । हिजो सातवटै प्रदेशका लागि मतदानस्थल निर्धारण गरिएको आयोगका प्रवक्ता एवम् सह–सचिव नारायणप्रसाद भट्टराईले जानकारी दिर्नुभयो ।
आयोगले सातवटै प्रदेश राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी ठाउँ तोकिसकेको र तोकिएका मतदानस्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
मतदान केन्द्र ‘क’ प्रदेशसभाका सदस्यका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरका लागि तोकिएको छ । उज्यालो
December 18, 2025 8:43 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
Loading...