एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
4 hours अगाडी
manoj Thapa
काठमाण्डौ – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि भएको चुनावको मतगणना चलिरहेको छ ।
भृकुटीमण्डपमा भैरहेको मतगणनाको प्रारम्भिक नतिजा अनुसार अध्यक्षमा केपी शर्मा ओली दोब्बर मतले अगाडि हुनुहुन्छ भने महासचिवमा कडा प्रतिष्पर्धा देखिएको छ । ओलीको १ सय ५६ मत आउँदा अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ६७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले १ सय १५ ल्याउँदा सुरेन्द्र पाण्डेले १ सय ८ मत प्राप्त गर्नुभएको छ ।
केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ जनाले उम्मेदवारी दिएका छन् । पदाधिकारीतर्फ एउटा अध्यक्ष पदमा २ जना, ५ वटा उपाध्यक्ष पदमा ११ जना, एउटा महासचिव पदमा २ जना, तीन वटा उपमहासचिव पदमा ७ र नौ वटा सचिव पदमा २० जनाले उम्मेदवारी परेको छ । उज्यालो
December 18, 2025 11:14 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
Loading...