Saturday 28th March 2026

खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने

2 months अगाडी

 

खोटाङ कुवेत सम्पर्क मन्चले आफ्नो २१ औं मासिक बैठक सम्पन्न गरेसंग्गै  नेपाल बाट बहुचर्चित  ख्याती प्राप्त कलाकार ल्याएर आफ्नो संस्थाको दोस्रो सांगीतिक धमका प्रस्तुत गर्ने भएको छ। उक्तदिन कुवेतका कुनैपनी नेपाली संघसंस्थाले कार्यक्रम नजुधाइ दिनुहुन र कुवेतमा रहनुहुने ।

कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार एवं बुद्धिजिवि गरिमामय उपस्थिति जनाइदिनु साथै कार्यक्रमलाई सभ्य र भव्य बनाइ दिनुहुनका लागि खोटाङ कुवेत सम्पर्क मञ्च परिवार हार्दिक अनुरोध गर्दछौ।

खोकुसमको २१ औं मासिक बैठक  Asian chula nepali resturant  मा संस्थाका अध्यक्ष श्री विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठकले सांगीतिक धमकाको निर्णय गरिएको ।

आयोज:- खोटाङ कुवेत सम्पर्क मञ्च

मिति :- २४/ अप्रिल २०२६

स्थान र कलाकार अर्को समाचारमा सम्प्रेषण गरिने।

          February 7, 2026 2:55 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...