पशुपतिनाथ मन्दिरमा बार्षिक कति भेटी उठ्छ ? बाहिरियो तथ्य
7 years अगाडी
Susma Dhakal
काठमाडौ । पर्यटन नेपालको आर्थिक विकासको मेरुदण्ड नैं हो भन्दा हुन्छ । नेपाल प्राकृतिक रुपमा सम्पन्न छ नेपालको धार्मिक,साँस्कृतिक लगायतका विभिन्न कुराहरु छन जसले पर्यटकलाई नेपाल आउँन प्ररित गर्छन । नेपालको आर्थिक विकासमा नेपालमा रहेका विभिन्न धार्मिक स्थानहरुले महत्वपुर्ण भुमिका राख्छन । तिनैं मध्यको एक महत्वपुर्ण स्थान पशुपतिनाथले पछिल्लो सात बर्षमा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त गरेको छ ।
पशुपति क्षेत्र विकास कोषले गत आर्थिक बर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा यो तथ्य सार्वजनिक गरेको हो । कोषका उपनिर्देशक प्रेमहरि ढुंगानाले पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड रुपैयाँको हाराहारीमा भेटी प्राप्त भइरहेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।
October 12, 2018 11:29 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
Loading...