नुवाकोटमा यात्रुबाहक बस दुर्घटना, २ को मृत्यु ३० घाइते
7 years अगाडी
Susma Dhakal
काठमाडौं, २६ असोज । नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने करीब ३० जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
नुवाकोटकै समुन्द्रटारबाट त्रिशूलीतर्फ आउँदै गरेको बा१ख ६३५६ नम्बरको बस दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ । स्थानीयले त्यहाँ उद्वार कार्य गरिरहेका छन् । दुर्घटनामा परेका केही यात्रुको अवस्था गंम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।
October 12, 2018 12:05 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
Loading...