Tuesday 24th March 2026

आफ्नै क्वाटरमा बोलाएर ९ वर्षीय बालिकामाथि बलात्कार

7 years अगाडी

सोलुखुम्बु, २८ असोज । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ स्थित डेरा गरी बस्ने सोलुखुम्बु जुभिङ–४ की ९ वर्षीया बालिकाबलात्कृत भएकी छन् । आफ्नै क्‍वाटरमा बोलाई बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने मोरङ रतुवामाई नगरपालिका–९ ईटहराका ५५ वर्षीय मोहन घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

          October 14, 2018 1:33 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...