रोल्पामा धारिलो हरियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या
7 years अगाडी
Susma Dhakal
रोल्पा, ८ कात्तिक । गंगादेव गाँउपालिका–५ बस्ने ४३ वर्षीय सुकलाल सार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । आफ्नै ३९ वर्षीया श्रीमती देवीसरा सार्कीको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
October 25, 2018 3:42 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
Loading...