

जानी राखौ,घरमा यस्ता वस्तु राख्नुहोस् कहिले पनि धनको अभाव हुने छैन

पैसा यस्तो वस्तु हो जसको आवश्यकता हरकोहिलाई हुन्छ । हरेक व्यक्ति धेरैभन्दा धेरै पैसा कमाउन लालायित हुन्छन् जसबाट हरेकले आफ्नो आवश्यकताको चिज पूरा गर्न चाहन्छन् ।
यदि तपाईको घरमा पनि पैसाको कमी छ भने वास्तुदोषलाई नियन्त्रण गरेर तपाई आफ्नो आर्थिक अभावलाई नियन्त्रण गर्न सक्नुहुन्छ । वास्तुशास्त्रमा यस्ता केही उपाय बताइएको छ जसबाट तपाईको आर्थिक समस्या हटाउन सकिन्छ ।
घरमा लाफिंग बुद्ध राख्नुहोस्वा : स्तुशास्त्र अनुसार, लाफिंग बुद्ध घरमा राख्नाले पैसाको अभाव हटेर जान्छ । यसलाई समृद्धिको देवता भनिन्छ । घरमा एउटा लाफिंग बुद्धको मूर्ति राख्नाले पैसाको साथसाथै खुसीयालीमा पनि बढोत्तरी हुने मान्यता रहिआएको छ ।
विन्ड चाइम : कसैको घरमा यदि वास्तुदोष छ भने विन्ड चाइमको प्रयोगले यसलाई हटाउन सकिन्छ । विन्ड चाइमलाई घरमा लगाउनाले कयौँ फाइदा हुन्छ । यदि कसैको घरमा नकरात्मक उर्जा छ भने यसलाई ढोकामा लगाउनाले वास्तुदोषबाट मुक्ति मिल्ने मान्यता रहेको छ । यसका साथै यसको प्रयोगले धनमा वृद्धि समेत हुन्छ ।
October 26, 2018 11:56 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

