श्रीदेवीको सुन्दरताको राज छोरी जान्ह्वीले खुलासा गरिन्
7 years अगाडी
Susma Dhakal
एजेन्सी। श्रीदेवी यो दुनियामा नरहेपनि उनको सम्झना भने हामीमाझ ताजै छ। उनी बलिउड फिल्म उद्योगकी निकै सुन्दर हिरोइन थिइन्। श्रीदेवीकी छोरी जान्ह्वी कपुर पनि फिल्म धडकबाट बलिउडमा डेब्यू गरिसकेकी छन्। जान्ह्वको अनुहार पनि श्रीदेवीसँग मिल्दोजुल्दो रहेको छ।उनले मिडियासँग ती टिप्सका विषयमा कुरा गरेकी छन् जुन कुरा उनलाई आमा श्रीदेवीले बताएकी थिइन्। ती टिप्स अनुहार र कपालका विषयका हुन्।
जान्ह्वकीका अनुसार उनी आफ्नो कपालमा अण्डा, वियर र मेथी लगाउँछिन्। उनी तीन दिनको अन्तरालमा कपालको मजास गराउँछिन्। छोरीकालागि श्रीदेवीले घरमै सुखा फूल र अमलाको तेल बनाउँथिन्। र, त्यही तेलले कपालको मसाज गर्थिन्। ब्रेकफास्टबाट बचेका फलफुल उनीहरु अनुहार चम्किलो बनाउन प्रयोग गर्थे।
November 1, 2018 11:41 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...