Monday 23rd March 2026

२० वर्षीय किशोरबाट ४५ वर्षीया महिला बलात्कृत

7 years अगाडी

उदयपुर, कात्तिक । उदयपुरको त्रियुगा नगरपालिका–१४ बस्ने ४५ वर्षीया बोल्न नसक्ने महिला बलात्कृत भएकी छिन् । उनलाई जंगलमा लगी जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय किशोर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

घटना सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

          November 1, 2018 1:29 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...