Saturday 20th December 2025

यी पाँच चलचित्र जसले शाहरुखलाई बनायो बलिउडका ‘बादशाह’

7 years अगाडी

बलिउडमा बादशाह भनेर चिनिने शाहरुख खान आज आफ्नो ५३ औँ जन्मदिन मनाइरहेका छन् । सन् १९६५ नोभेम्बर २ मा नयाँ दिल्लीमा जन्मिएका शाहरुख टेलिचलचित्र हुँदै चलचित्रमा प्रवेश गरेका थिए । दीवाना उनको पहिलो चलचित्र हो ।

आफ्नो कलाकारिताको प्रभावले उनले बलिउडमा ‘बादशाह’ ‘किङ खान’ जस्ता उपनाम पनि पाउन सफल भएका छन् । यो जन्मदिन उनको लागि विशेष हुने बताइएको छ । उनको जन्मदिनको अवसर पारेर उनको नयाँ चलचित्र जिरोको ट्रेलर रिलिज गरिने छ । यि पाँच चलचित्र जसले शाहरुखलाई बलिउडका बादशाहका रुपमा परिचित गरायो ।

दिलवाले दुल्हनिया ले जाएंगे,दिल तो पागल है कुछ कुछ होता है मोहब्बतें चक दे इंडिया

          November 6, 2018 12:24 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...