Tuesday 10th March 2026

टर्दैै रणवीर सिंह-दीपिकाको विवाह, रणवीर कपुर बने मुख्य कारण

8 years अगाडी

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको विवाहको खबर सेलाउन नपाउदै विवाह टुट्ने कुरा बाहिरीएको छ।दीपिका लामो समयसम्म रणबीर कपुरसँग रिलेशन थिइन्। कुनै समय यस्तो थियो दीपिका आफ्नो करियर छोडेर रणबीर कपुरसँग विवाह गर्न चाहन्थिन्।

दीपिका रणबीरबीचको सम्बन्ध लामो समयसम्म चल्न सकेन्। यस कारण दीपिका धेरै समय तनावमा थिइन्। आज यी दुबै राम्रा साथी बनेका छन्, तर सम्बन्धमा आएको दूरीले दीपिकामागि गहिरो असर परेको छ।

उनका एक नजिकका व्यक्तिले बताए अनुसार रणबीरसँगको सम्बन्धका कारण पाएको पीडाबाट दीपिका बाहिर निस्किन सकेकी छैनिन्। रणवीर सिंहसँग पनि खुसी छिन्, तर विवाहका नाममा फेरि केही गल्ति गर्न थाहदिनन्।

दीपिका रणवीर दुबै विवाहका लागि सिरियस छन्। तर यति ठूलो फैसला लिनुभन्दा पहिले हतार नगरेर निर्णय लिन चाहन्छन्। रणवीर विवाहका लागि सिरियस भएपनि उनले दीपिकाको निर्णय पर्खिरहेका छन्। यतिबेला रणबीर कपुर आलिया भट्टसँग डेटमा छन्।

          June 5, 2018 12:20 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...