निर्मला हत्याकाण्ड काङ्ग्रेसले गम्भिर रुपमा लिएको छ : काँग्रेस नेता बडू
7 years अगाडी
Susma Dhakal
कञ्चनपुर । नेपाली काङ्ग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले निर्मला पन्तको हत्या प्रकरणलाई काङ्ग्रेसले गम्भीर रूपमा लिएको बताएका छन्।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूलद्वारअगाडि धर्ना बसेका निर्मलाका बुबा आमासहित महिला अधिकारकर्मीको सो कार्यक्रममा ऐक्यबद्धता जनाउँदै प्रतिनिधिसभा सदस्य समेत रहेका नेता बडूले सरकारले अहिलेसम्म हत्यारा पत्ता लगाउन नसक्नु दुःखको कुरा भएको उल्लेख गरे।
“सरकार यस घटनामा हत्यारा पत्ता लगाउन आलटाल गर्दैछ”, उनले भने, “यो घटनाले नेपाल प्रहरीको क्षमतामाथि जनताले आशङ्का गर्ने अवस्था आउनु दुःख कुरो हो।”
November 13, 2018 12:11 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
Loading...