भाईटिका लगाएर हिँडेका विनोदको घर नजिकै किरा परेको अवस्थामा शव भेटिए पछि
भाईटिका लगाएर हिँडेका एक युवकको पाचँ दिन पछि घर नजिको केरा बारीमा सब फेला परेको छ । निजगढ नगरपालिका ९ ठाडोलाईनका युवा बेखबर भएको पाँच दिन पछि घरनजिकै केराबारीमा मृत फेला परेका हुन् । मृत फेला पर्नेमा १८ वर्षीय विनोद खड्का रहेका छन् । शुक्रबार देखि सम्पर्कमा नआएकाद खड्कालाई घरनजिकैको केराबारीमा मृत अवस्थामा भेटिएको हो।
शुक्रबार भाईटिका लगाएर साँझ घरबाट निस्केका खड्का पटकपटक घर छोडेर हिँड्ने गरेकाले परिवारले कुनै खोजखबर नगरेको अन्तमा शब फेला परेको बताइएको छ । छोरो पहिलेदेखिनै घर छोडेर हिँड्ने गरेकाले प्रहरीमा समेत कुनै उजुरी नगराएको बताइएको छ ।
मृतकको शवमा कुनै प्रकारको चोटपटक नदेखिएकाले हत्या नभई आत्महत्या भएको हुनसक्ने आशंका गरिएको छ ।खड्काको शवमा किराहरु समेत देखिन लागिसकेकाले उनी घरबाट निस्केकै दिन मृत्यु भएको हुन्सक्ने उनले बताए।विनोद यसअघि पनि घरबाट हिँडेको ६ महिनापछि मात्र फर्केका कारण खोजि नगरिएको स्थानीयको भनाई छ।
November 14, 2018 11:36 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता