बलिउडका यी चर्चित स्टार, सुपर फ्लप भएका थिए जसको पहिलो फिल्म
7 years अगाडी
Susma Dhakal
मुम्बइ। हरेक कलाकारको लागि आफ्नो पहिलो फिल्मले निकै महत्व राख्छ। किनकि पहिलो फिल्म निकै मेहनतले पाइन्छ र दोस्रो त्यही फिल्ममा उसको करिअर टिकेको हुन्छ। तर, यस्तोमा पहिलो फिल्म नै बक्स अफिसमा फ्लप भयो भने ती कलाकारलाई कस्तो होला? तर, यो सत्य हो बलिउडका केही सुपरस्टारको पहिलो फिल्म फ्लप भएको थियो। त्यसपछि भने उनीकरुको करिअर चम्कियो। आउनुहोस् जानौं यी टप स्टारका फ्लप डेब्यू फिल्मको बारेमा।
करिना कपुर : रिफ्युजी। सलमान खान : बीबी हो तो ऐसी। कटरिना कैफ : बूम। अमिताभ बच्चन : सात हिन्दूस्तानी। सोनम कपुर : सावरिया। रणवीर कपुर : सावरिया। श्रद्धा कपुर : तीन पत्ती। सैफ अली खान : परम्परा। रानी मुखर्जी : राजाकी आएगी बारात।
November 16, 2018 12:04 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...