डडेल्धुरामा जीप दुर्घटनामा १७ घाइते, २ जनाको अवस्था गम्भीर
7 years अगाडी
Susma Dhakal
डडेल्धुरा। डडेल्धुरामा शनिबार बिहान जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।शनिवार भागेश्वरबाट जिल्ला सदरमुकाम डडेल्धुरा जाँँदै गरेको महाकाली यातायातको म १ ज १८० नंको जीप भागेश्वर ४ मा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा १७ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
जीपमा १९ जना सवार थिए। घाइते ९ जनालाई उपचारका लागि उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा पठाइसकेको छ भने बाँकी घाइते ८ जनालाई अस्पताल ल्याउदै गरेको जिल्ला पहरी कार्यालय डडेल्धुराले जनाएको छ। बिस्तृत विवरण आउन बाँकी छ।
November 17, 2018 12:53 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...